काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, रिलेसनसिप अफिसरका साथै केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको हो ।
बैंकका अनुसार स्नातकोत्तर गरेकालाई बढी प्राथमिकता दिइनेछ । इच्छुक व्यक्तिहरूसँग ५ वर्षदखि न्यूनतम २ वर्ष कार्य गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।
योग्यता पुगेका व्यक्तिहरुले बैंकको आधिकारिक वेबसाइटमार्फत आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तो छ सूचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्