काठमाडौँ । चालु आर्थिक वर्षमा निजामती सेवामा महिला कर्मचारीको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा महिला कर्मचारीको संख्या बढेको देखिएको हो ।
योसँगै २०८० फागुन मसान्तसम्म निजामती सेवामा रहेका महिला कर्मचारीहरूको संख्या २८.५ प्रतिशत पुगेको छ । यसअघि २०६५ को असारमा यो संख्या १२ प्रतिशत रहेको थियो ।
त्यस्तै, सबैभन्दा बढी महिला कर्मचारीहरु स्वास्थ्य सेवामा रहेको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । जसमध्ये ४९.७ प्रतिशत महिलाहरु नेपालको स्वास्थ्य सेवामा कार्यरत रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्