काठमाडौँ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ७ः३८ मिनेटमा जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
जाजरकोटमा महसुस गरिएको भूकम्प ३.८ म्याग्निच्युटको रहेको राष्ट्रिय भूकम्प मापक केन्द्रले जनाएको छ ।
बिहीबार भूकम्पको धक्का जाजरकोट आसपासमा सामान्य महसुस भएको थियो । भूकम्पको धक्काबाट भौतिक तथा मानवीय कुनै पनि खालको क्षति भने भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्