×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्कासन सम्बन्धी सम्झौता

GLOBAL IME BANK

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्कासन सम्बन्धी सम्झौता

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: