काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुले आज (सोमबार) बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोस्रो ठूलो महान चाड हो ।
सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौँको दरबारमार्गस्थित जामे मस्जिदमा बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्