×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईद मुवारक ! (फोटो-कथा)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ईद मुवारक ! (फोटो-कथा)

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुले आज (सोमबार) बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोस्रो ठूलो महान चाड हो । 

सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौँको दरबारमार्गस्थित जामे मस्जिदमा बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: