×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सहकार्य, एसईईको नतिजा हेर्न सहज हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सहकार्य, एसईईको नतिजा हेर्न सहज हुने

Artha Sarokar

१२ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सहकार्य भएको छ । सो सहकार्यले २०८०-८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सिधैं विद्यार्थीहरूको मोबाइलमा पुर्याउने छ ।

एसईईको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक होस् भन्ने उद्देश्यले सो सहकार्य गरिएको जनाईएको छ।

एसएमएस-आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल  बनाएको छ।

एसईईको नतिजा कसरी हेर्ने ?

– आफ्नो मोबाइल सन्देश बक्समा जाने

– नयाँ सन्देश लेख्ने

– टाइप गर्नुहोस् SEE <space> सिम्बोल नम्बर

– ३५००१ मा पठाउने

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी