काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सहकार्य भएको छ । सो सहकार्यले २०८०-८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सिधैं विद्यार्थीहरूको मोबाइलमा पुर्याउने छ ।
एसईईको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक होस् भन्ने उद्देश्यले सो सहकार्य गरिएको जनाईएको छ।
एसएमएस-आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाएको छ।
एसईईको नतिजा कसरी हेर्ने ?
– आफ्नो मोबाइल सन्देश बक्समा जाने
– नयाँ सन्देश लेख्ने
– टाइप गर्नुहोस् SEE <space> सिम्बोल नम्बर
– ३५००१ मा पठाउने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्