काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
हकप्रद सेयर निष्कासनका लागि इन्स्योरेन्सले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ।
सम्झौतापत्रमा युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
हकप्रद सेयर निष्कासन सम्बन्धी प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्