×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता

GLOBAL IME BANK
SHREE KESH

सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता

१८ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । उक्त कम्पनीबीच इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सो  सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: