×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोह्रखुट्टेमा भासियो सडक… (फोटो-कथा)

GLOBAL IME BANK
SHREE KESH

सोह्रखुट्टेमा भासियो सडक… (फोटो-कथा)

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। काठमाडौंको सोह्रखुट्टेको मुख्य सडक भासिएको छ। सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवतजावत प्रभावित भएको हो ।

बुधबार बिहान करिब ६ बजे उक्त सडकको खाल्डोमा बा ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो । सो स्थानमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । 

खाल्डोलाई घेरा हालेर सवारी साधन एक लेनमा मात्र सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।  बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: