Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य ४ हजार ८ सयले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४८०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २४२६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४८०० रुपैयाँले बढेर २४७४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला ३११० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK