×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

LAXMI SUNRISE BANK
GLOBAL

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुबेसी उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी–७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो ।

हेलिकप्टर दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पुष्टि गरेका छन् ।

हाल हेलिकप्टर दुर्घटना भएको स्थानमा ठूलो सुरक्षाकर्मीको टोलीले उद्धारकार्य सुरु गरेका छन् । प्रहरीका अनुसार दुर्घटना स्थलमा आगलागी भइरहेको छ भने क्षतिको विवरण भने आउन बाँकी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी