काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्ड फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।
सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका हुन् ।
लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्