काठमाडौं । मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् ।
पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेट पछिल्लो समयमा लोकप्रिय डिजिटल वालेटको रुपमा स्थापित छ ।
नव नियुक्त संचालक अधिकारीसँग एक दशकको व्यवसायिक अनुभव रहेको छ । शैक्षिक संस्था, कर्पोरेट, संचार, इ-कमर्श र पुस्तक प्रकाशन क्षेत्रमा लामो समयदेखि कार्यरत अधिकारी कला, साहित्य क्षेत्रमासमेत सक्रिय छन् ।
संचालक समितिमा नियुक्त भएसंगै अधिकारीले कम्पनीलाई छिट्टै आईपिओमा लैजाने तयारी भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्