काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६ .४० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल ३ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार चन्द्रागिरि हिल्स लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९ सय ४९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएको छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्