काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । आइतबार अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ ।
त्यस्तै, आइतबार क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ ।
यता भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्