Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सिस्टम अपरेटर, आइटि अफिसर र सफ्ट्वएर डेप्लबर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले असोज ९ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

त्यस्तै, उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।  यस्तो छ बैंकले जारी गरेको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK