×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

Artha Sarokar

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय राजन अर्याल र ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् ।

उनीहरुले दुबई र अल्बानिया पठाईदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी