काठमाडौँ । अविरल झरीसँगै आएको बाढीको वाहव कम भएसँगै बागमतीले आफुमा समाहित भएका फोहोरहरु अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ ।
खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् । सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरु बाँधमा अड्किए झैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन् ।
उर्लेर आएको बागमतीले शनिवार धनजनको ठुलो क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्