×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीले बदल्यो उपत्यका खोला करिडोरको स्वरुप, चिटिक्क पारिएका पार्क फोहोरले भरिए…  (तस्वीरहरू) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बाढीले बदल्यो उपत्यका खोला करिडोरको स्वरुप, चिटिक्क पारिएका पार्क फोहोरले भरिए…  (तस्वीरहरू) 

Artha Sarokar

१४ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अविरल झरीसँगै आएको बाढीको वाहव कम भएसँगै बागमतीले आफुमा समाहित भएका फोहोरहरु अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ ।

खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् । सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरु बाँधमा अड्किए झैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन् ।

उर्लेर आएको बागमतीले शनिवार धनजनको ठुलो क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी