Skip to content
LAXMI SUNRISE BANK

सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला !

अर्थ सरोकार

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंककी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । नेपालगञ्जको त्रिभुवन चोकस्थित सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारी दिपा चन्द झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी आफ्नो कोठामा झुन्डिएको अवस्थामा थिईन् ।

बैंकको मानसिक टर्चर सहन नसकेर उनले यस्तो निर्णय आरोप लागेको छ । चन्द करिब २.५ वर्षदेखि बैंकमा कार्यरत थिइन् ।

हाल यस विषयमा अनुसन्धान भईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK