काठमाडौँ । काभ्रेमा एक दिने सेयर तालिम हुने भएको छ । असोज ४ गते शुक्रबार काभ्रेको पनौती नगरपालिकामा सेयर तालिम हुने भएको हो ।
तालिम पनौती नगरपालिकाको सभा हलमा विहान १० बजेदेखि साझँ ४ बजेसम्म हुनेछ । तालिमका मुख्य प्रशिक्षक ‘सेयर गुरु’ सुबासचन्द्र भट्टराई रहनेछन् ।
तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मूल्याङ्कन, विश्लेषण र समसामयिक बजारको जानकारी गराइनेछ ।
तालिममा सहभागी हुनका लागि ९८५१००१३७१ र ९८४१४८५८६० मा सम्पर्क गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्