काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।
हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ५.०२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ०.२६३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्