Skip to content
LAXMI SUNRISE BANK

त्रिविले दियो २३ वर्षदेखि पास नभएका विद्यार्थीलाई मौका

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २३ वर्षदेखि पास नभएका विद्यार्थीलाई मौका परीक्षा दिने निर्णय गरेको छ । त्रिविले एक सुचना जारी गर्दै २३ वर्ष अगाडि वार्षिक परीक्षा प्रणामीमा सहभागि भएका विद्यार्थीलाई एक पटकको लागि मौका परीक्षा दिने निर्णय गरेको हो ।

त्रिविको सुचना अनुसार मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुले परीक्षा दिन पाउने भएका हुन् ।

वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसिमा कटेका विद्यार्थीहरुले एक पटक मौका परिक्षा दिन पाउने त्रिविको सुचनामा उल्लेख छ ।

यस्तो छ सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK