काठमाडौँ । काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला चलेको छ ।
सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्ने तयारी गरेको विमानमा बम राखिएको हल्ला चलेको हो ।
विमानस्थल कर्मचारीका अनुसार विमानमा बम राखिएको भन्ने सूचना आएपछि हाल नेपाल प्रहरी र नेपाली सेनाको टोलीले विमानमा चेकजाँच गरिरहेको छ । चेकजाँचमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।
यसअघि पनि दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको जहाजमा बम भएको हल्ला फैलिएको थियो । पछि प्रहरी र सेनाको टोलीले जाँच गर्दा कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्