काठमाडौँ । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।
गयराती दोलखा केन्द्रबिन्दु भएर साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिउको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लामिडाँडा आसपास मापन गरिएको छ । भूकम्पको धक्काबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्