काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले झापा, मोरङ, सङ्खुवासभा, धनकुटा, इलाम, ताप्लेजुङ, उदयपुर र भोजपुर ब्रान्चका लागि रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदमा रोजगारी खुलाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।
त्यस्तै, आवेदकसँग दुई वर्षसम्मको अनुभव हुनुपर्नेछ । इच्छुक आवेदकहरूको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्