×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

https://arthasarokar.com/wp-content/themes/arthasarokar/assets/img/arthasarokar-icon-circle.png">

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिद दर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्री दर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्री दर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिद दर र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्री दर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्री दर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८९ पैसा र बिक्री दर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ८१ पैसा र बिक्री दर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १८ पैसा र बिक्री दर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ७८ पैसा र बिक्री दर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ७५ पैसा र बिक्री दर १२ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ५२ पैसा र बिक्री दर १९ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ २७ पैसा र बिक्री दर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी