×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको सञ्चालकमा डा.केसी नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कृषि विकास बैंकको सञ्चालकमा डा.केसी नियुक्त

Artha Sarokar

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालकमा डा. हरि बहादुर केसी नियुक्त भएका छन् । गत असोज ११ गते बसेको मन्त्रिस्तरीय निर्णयबाट डा. केसीलाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।

कृषी तथा पशुपंक्षी मन्त्रालयका सहसचिवसमेत रहेका डा. केसीले असोज २० गते (आइतबार) नै बैंकको सञ्चालकका रुपमा सपथ लिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी