काठमाडौँ । हिन्दुहरुको महान चाड बडा दशैँ सुरु भएसँगै काठमाडौँका शक्तिपीठहरु झिलिमिली पारिएका छन् । दशैँका लागि काठमाडौँका विभिन्न स्थानमा रहेका देवी मन्दिर झिलिमिली पारिएका हुन् ।
खासगरी नक्सालको भगवती मन्दिर, मैतिदेवी मन्दिर, कालिका स्थान लगायतका देवी मन्दिर अहिले झिलिमिली बत्तिले सजाइएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्