काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । जसअन्तर्गत अध्यक्षमा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी नियुक्त भएका छन् ।
संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे निर्वाचित भएका छन् ।
त्यस्तै, संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिृकत सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिृकत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिृकत पुष्प शर्मा चयन भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्