Skip to content
LAXMI SUNRISE BANK

न्युरोडमा दशैँ सपिङ गर्नेको भिड… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरू चहलपहल बढेको छ । विशेष त दसैँको नयाँ लुगा किन्नेहरुको बाक्लो भीड लागेको हो ।

असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाहिने र धेरै ठाउँ चाहार्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK