काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रवि लामिछाने पक्राउ पर्नु स्वाभाविक भएको बताएका छन् । सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दौ यस्तो बताएका हुन् ।
संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु सामान्य भएको र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, प्रचण्डले प्रतिवेदनले सिफारिश गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि पक्राउ गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्