काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
असोज दोस्रो साताको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद् घडीमा पीडितका लागि राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत पीडितहरूको दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।
यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्