काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज किविको मूल्य बढेको छ । किविको मूल्य ३० रुपैयाँले बढेर १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ, लोकल सानो गोलभेडा ९० रुपैयाँ, सानो गोलभेडा (टनेल) १०० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १२०, मकै बोडी ९०, घिउ सिमी लोकल १२०, टाटे सिमी ७०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ६०, लोकल परवर ९० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला १००, झिगुनी ७०, फर्सी पाकेको ४५, भिण्डी १००, बरेला १२०, पिंडालू ६०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १३०, कन्य च्याउ १७०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो ५५०, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १३०, खुर्सानी हरियो (बुलेट) १५०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १८०, हरियो लसुन २५०, हरियो धनियाँ १००, चाइनिज सुकेको लसुन २७०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ(फूजी) ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३३०, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ५०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली)५०, लप्सी ४०, किवि ३३०, आभोकाडो २०० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्