×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोभिजनको रकम बढ्दा आत्मनिर्भर लघुवित्त घाटामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रोभिजनको रकम बढ्दा आत्मनिर्भर लघुवित्त घाटामा

Artha Sarokar

२२ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको सोहि अवधिमा लघुवित्तले ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो ।

लघुवित्तले प्रोभिजनका लागि छुट्याएको रकम ७०. २३ प्रतिशतले बढेको छ । प्रोभिजनको रकम बढ्दा लघुवित्त घाटामा गएको हो ।

आत्मनिर्भरको नन पर्फर्मिङ लोन (एनपीएल) भने १४.४३ प्रतिशत पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी