काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कार्तिक २९ गते (बिहीबार) विज्ञप्ति जारी गर्दै आईक्यानले परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।
आईक्यानले सेप्टेम्बर २०२४ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको प्रतिफल प्रकाशित गरेको हो ।
परीक्षार्थीहरुले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट www.ican.org.np मा रहेको Members Menu भित्र हेर्न सकिने आईक्यानले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्