काठमाडौँ । ट्रेड टावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित मङ्सिर १२ गते साधारणसभा आह्वान गरेको हो ।
सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने छ भने आइपीओको संख्या र मूल्य भने पछि तय गरिने कम्पनीले जनाएको छ । त्यस्तै, आईपीओ निष्कासनको प्रस्तावसँगै उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास गर्नेछ ।
काठमाडौँको थापलाथीमा रहेको ‘ट्रेड टावर’ भवन संचालनमा आएको १२ वर्ष भईसकेको छ । उक्त भवनबाट आउने भाडा नै कम्पनीको मुख्य आम्दानी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्