Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकमा जागिर खुल्यो, फ्रेसरलाई ‘नो चान्स’ !

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकको उक्त जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् । साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

बैंकका अनुसार चार्टर्ड एकाउन्टेन्ट पदका लागि आवेदन दिनेको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK