×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको सम्पादकमा श्रेष्ठ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थ सरोकारको सम्पादकमा श्रेष्ठ नियुक्त

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको अग्रणी आर्थिक डिजिटल पत्रिका अर्थ सरोकार डटकमको सम्पादकमा सुदर्शन श्रेष्ठ नियुक्त भएका छन् ।

अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गरेको हो ।

पछिल्लो समय श्रेष्ठ अर्थ सरोकारको सह-सम्पादकका रुपमा कार्यरत थिए । अर्थ सरोकार डटकममा विगत ४ बर्षदेखि कार्यरत श्रेष्ठसँग रेडियो, टेलिभिजन र अनलाइनमा काम गरेको अनुभव छ ।

नवनियुक्त सम्पादक श्रेष्ठलाई प्रधान सम्पादक सुरज प्याकुरेलले स्वागत गरे । श्रेष्ठ नेतृत्वको समूहले अर्थ सरोकारलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै प्याकुरेलले उनलाई सफल नेतृत्वदायी भूमिकाका लागि शुभकामनासमेत दिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी