काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अँग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ । हाल चलिरहेको स्नातक तह पहिलो वर्षको परीक्षामा अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्नपत्र सोधेको हो ।
यसअघि अँग्रेजी भाषमा मात्रै प्रश्नपत्र आउँदा विद्यार्थीलाई असहज भएको गुनासो बढेपछि त्रिविले अँग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न सुरु गरेको हो ।
हाल परीक्षामा सहभागी विद्यार्थीहरुले अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्नपत्र पढ्न पाएका छन् । पहिलोपटक परीक्षाको प्रश्नपत्र अँग्रेजी र नेपाली भाषामा सोधेको त्रिविले त्यसको प्रभाव मूल्याङ्कनका लागि परीक्षा सकिएपछि सर्वेक्षण गर्ने भएको छ ।
अँग्रेजी र नेपाली दुवै भाषमा प्रश्न सोधिएपछि त्रिविको परीक्षामा सहभागी विद्यार्थीहरुले पनि सहज भएको प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्