Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा कर्फ्यु लाग्यो

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लागेको छ । काठमाडौँको शान्तिनगर पुलदेखि मनोहरा खेला पुलसम्म कर्फ्यु लागेको हो ।

राजावादी प्रदर्शनले उग्र रुप लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK