काठमाडौँ । काठमाडौँको तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको अरोपमा एक जना पक्राउ परेका छन् । चैत १५ गते (शुक्रबार) भएको राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कुमार तामाङ रहेका छन् । उनलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका एक प्रहरीका अनुसार प्रदर्शनका क्रममा तामाङले ट्राफिक लाइट तोडफोड गर्नुका साथै जडिबुटीमा रहेको एक घरमा आगजनी समेत गरेको पाइएको छ ।
पक्राउ परेका तामाङविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँले थप अनुसन्धान अघि बढाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्