×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्विरमा हेर्नुहोस् किराँत समुदायको उभौली पर्व (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१६ तस्विरमा हेर्नुहोस् किराँत समुदायको उभौली पर्व (तस्विरहरू)

Artha Sarokar

२९ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । किराँत समुदायले सोमबार उभौली पर्व मनाएका छन् ।  किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले यो पर्व वैशाख शुक्ल पूर्णिमाको दिन मनाउने गर्छन् ।

उभौली पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । यस दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।

किराँत समुदायमा उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासमम चल्ने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी