काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै युवाहरुले अभियान नै चलाएका छन् । युवाहरुले सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान नै चलाएका हुन् ।
हाल सामाजिक सञ्जालमा युवाहरुले #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान नै चलाएका छन् ।
युवाहरुले उक्त ह्यासट्यागसहित सेयर गरिरहेको पोस्टरमा ओली र लेखकको फोटो राखिएको छ भने उनीहरुलाई तत्काल पक्राउ गर्न नत्र कदम चाल्न बाध्य हुने भन्दै चेतावनी दिइएको छ ।
उक्त पोस्ट सेयर गर्दै हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् । उनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिन पनि उनले आह्वान गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्