काठमाडौँ । सिटिजन्स ब्रोकर (ब्रोकर नम्बर ९१)ले ‘जेन-जी अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जेन-जी समूहलाई लक्षित गर्दै ‘जेन-जी अफर’ सार्वजनिक गरेको हो ।
कम्पनीको ‘जेन-जी अफर’ अन्तर्गत २०८२ मंसिरभित्र सिटिजन्स ब्रोकरमा डिम्याट र मेरो सेयर खाता खोल्नेलाई आजीवन निःशुल्क नवीकरणको सुविधा दिइनेछ ।
उक्त अफरका लागि जेन-जी उमेर समूहका युवाहरु आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर ब्रोकरको कार्यालयमा जानुपर्नेछ भने मंसिर २९ गतेभित्र मेरो सेयर र डिम्याट खाता खोल्नुपर्नेछ ।
हाल ब्रोकरले काठमाडौँको कुपण्डोलमा मुख्यालय र बुटवलको कालिकानगरस्थित शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्