काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सेयर बजारसम्बन्धी गुनासो र उजुरीहरु निःशुल्क हटलाइनमार्फत गर्न आग्रह गरेको छ । ‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सूचना सार्वजनिक गर्दै बोर्डले यस्तो आग्रह गरेको हो ।
बोर्डमा सेयर लगानीकर्ताहरुको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिज्ञासा, गुनासो तथा उजुरीका लागि निःशुल्क हटलाइनको व्यवस्था गरेको बोर्डले जनाएको छ ।
‘धितोपत्र लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासो तथा उजुरीहरु भएमा बोर्डको वेबसाइटमा रहेको ग्रियाभेन्स बटनमार्फत वा टोल फ्रि नम्बर १६६०-०१-४४३३ (निःशुल्क) वा हटलाइन नं. ०१-५४४४०७७ वा इमेल ठेगाना वा बोर्डको कार्यालय खुमलटार, ललितपुर पठाउनुहोस् ।’, बोर्डको सूचनामा उल्लेख छ । यस्तो छ सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्