Skip to content
LAXMI SUNRISE BANK

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

दीपेन्द्र अग्रवालसँगै दर्जनौँ सेयर लगानीकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । 

उनलाई एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै ओलीले एमालेको सरकार बने सेयर बजार सुधारका पक्षमा काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK