काठमाडौँ । काभ्रेको पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन् । चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहारसम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन् ।
आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ ।
गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ । पनौती नगरपालिका कृषि प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्