काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोट हालेका छन् ।
झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका शाहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका हुन् ।
मतदानस्थलमा करिब १० मिनेटजति कुरेका बालेनले मतपत्र हेर्दै मुसुक्क हाँसेर मत हालेर मतदानस्थलबाट हिँडेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्