काठमाडौँ । फागुन २१ गते (भोली) हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ७ लाख बढी बाहिरिएपछि काठमाडौँ उपत्यका सुनसान बनेको छ । शिक्षा, व्यवसाय र रोजगारीका लागि काठमाडौँ बस्दै आएकाहरु भोट हाल्न गृहजिल्ला फर्किएपछि काठमाडौँ उपत्यका सुनसान बनेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चुनावकै लागि भन्दै काठमाडौँबाट ७ लाख बढी नागरिक बाहिरिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्