काठमाडौँ । महेश बस्नेतको किल्ला अर्थात भक्तपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्री विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी महेश बस्नेतलाई भारी मतले हराउँदै खत्री विजयी भएका हुन् ।
भक्तपुर-२ महेश बस्नेतको किल्ला हो । उनले निर्वाचन हुनुअघिदेखि नै भक्तपुरमा एमाले बाहेक कसैले नजित्ने दाबी गरेका थिए ।
यतिसम्म कि बस्नेले आफ्नो जित निश्चित भएको र जितपछि बन्ने एमालेको सरकारमा आफू गृहमन्त्री हुने बताएका थिए । तर, राजिव खत्रीसँगको लज्जास्पद हारपछि बस्नेतको गृहमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्